यस्तो मोवाइल फोन जसले पत्ता लगाउछ कपडाभित्रको कुरा « Khabarhub

यस्तो मोवाइल फोन जसले पत्ता लगाउछ कपडाभित्रको कुरा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वनप्लसले गत महिना सार्वजनिक गरेको वनप्लस ८ प्रो मोबाइलले  कपडाभित्रको अवस्था पनि पत्ता लगाउने दावी गरिएको छ ।

उक्त मोवाइलमा जडान गरिएको विशेष प्रकारको क्यामरा सेन्सरले पातला प्लास्टिक र कपडाहरू पछाडी के छ भनेर पनि हेर्न सकिने दावी गरिएको हो ।

पातला प्लास्टिक र कपडाको सतह पछाडी के छ भनेर सजिलै हेर्न मिल्ने फिचरलाई यस स्मार्टफोनको क्यामरामा समावेश गरिएको कम्पनीले जनाएको छ ।

उक्त मोडलाई सुचारु गर्न भने वनप्लस ८ प्रोको क्यामरा एप खोलेर फिल्टर मोडलाई फोटोक्रोममा चयन गरेपछि मात्रै सो फिचरले काम गर्ने कम्पनीले जनाएको छ ।

उक्त स्मार्टफोनबाट सबै कपडाहरूको पछाडी के छ भनेर हेर्न नमिले पनि पातला कपडा र IR शिल्ड नगरिएको प्लास्टिक पछाडी के छ भनेर हेर्न सम्भव भएको एन्ड्रोइडपिटले जनाएको छ ।

तस्विर खिच्न कै लागि भनेर स्मार्टफोनको क्यामरामा आइआर सेन्सर पहिलो पटक प्रयोग भएको दावी गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : ०६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका