यस्तो मोवाइल फोन जसले पत्ता लगाउछ कपडाभित्रको कुरा « Khabarhub

यस्तो मोवाइल फोन जसले पत्ता लगाउछ कपडाभित्रको कुरा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वनप्लसले गत महिना सार्वजनिक गरेको वनप्लस ८ प्रो मोबाइलले  कपडाभित्रको अवस्था पनि पत्ता लगाउने दावी गरिएको छ ।

उक्त मोवाइलमा जडान गरिएको विशेष प्रकारको क्यामरा सेन्सरले पातला प्लास्टिक र कपडाहरू पछाडी के छ भनेर पनि हेर्न सकिने दावी गरिएको हो ।

पातला प्लास्टिक र कपडाको सतह पछाडी के छ भनेर सजिलै हेर्न मिल्ने फिचरलाई यस स्मार्टफोनको क्यामरामा समावेश गरिएको कम्पनीले जनाएको छ ।

उक्त मोडलाई सुचारु गर्न भने वनप्लस ८ प्रोको क्यामरा एप खोलेर फिल्टर मोडलाई फोटोक्रोममा चयन गरेपछि मात्रै सो फिचरले काम गर्ने कम्पनीले जनाएको छ ।

उक्त स्मार्टफोनबाट सबै कपडाहरूको पछाडी के छ भनेर हेर्न नमिले पनि पातला कपडा र IR शिल्ड नगरिएको प्लास्टिक पछाडी के छ भनेर हेर्न सम्भव भएको एन्ड्रोइडपिटले जनाएको छ ।

तस्विर खिच्न कै लागि भनेर स्मार्टफोनको क्यामरामा आइआर सेन्सर पहिलो पटक प्रयोग भएको दावी गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : ०६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु