२५ वर्षे युवाले कोरोना जिते, नेपालमा ३६ जना निको भए « Khabarhub

२५ वर्षे युवाले कोरोना जिते, नेपालमा ३६ जना निको भए


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी अस्पतालमा उपचारत २५ वर्षीया एक युवा कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कोशी अस्पतालबाट उपचारत उदयपुरमा २५ वर्षीया युवा निको भएर घर फर्किएका हुन् ।
डा देवकोटाका अनुसार अस्पतालबाट २७ औं दिनमा उनी डिस्चार्ज भएका छन् । ती युवा डिस्चार्ज भएसँगै नेपालमा कुल संक्रमितमध्ये निको हुनेको संख्या ३६ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार आज मात्र थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ रहेको छ । गत २४ घण्टामा १ हजार २ सय ५० वटा नमूना परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६३ हजार ८५ वटा नमूना परीक्षण भएको छ भने गत २४ घण्टामा ७ सय ८ वटा नमूना परीक्षण गरिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार देशभर १५ हजार ६ सय ८३ जना क्वारेन्टाइमा छन् ।

यस्तै देशभरका अस्पतालमा आइसोलेसमा २ सय ६७ जना छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ३ : ३५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका