स्पेनिस ला लिगामा एट्लेटिको र बिल्बाओको खेल बराबरी « Khabarhub

स्पेनिस ला लिगामा एट्लेटिको र बिल्बाओको खेल बराबरी


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओको खेल बराबरीमा सकिएको छ ।

बिल्बाओको मैदानमा भएको खेलमा एट्लेटिको र बिल्बाओसँग १-१ गोलको बराबरीमा सकिएको हो ।

एक गोलले पछि परेको स्थगित उल्टाएर एट्लेटिकोले बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ३९ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।

बिल्बाओसँगको बराबरीसँगै एट्लेटिकोले २८ खेलमा ४६ अंक जोडेको छ । एट्लेटिको लिगको छैटौं स्थानमा रहेको छ । ३८ अंक जोडेको बिल्बाओ लिगको दशौँ स्थानमा छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : २७ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट