प्रदेश २ मा थपिए १७१ संक्रमित « Khabarhub

प्रदेश २ मा थपिए १७१ संक्रमित


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रदेश नम्बर २ मा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले नियमित लाइभ अपडेट मार्फत प्रदेश २ मा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव डा घिमिरेका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये १६६ जना पुरुष र ५ जना महिला रहेका छन् ।

नयाँ संक्रमितहरु मध्ये सिरहाका ४ जना, धनुषाका ४ जना, महोत्तरीका ३० जना, सर्लाहीका २३ जना, रौतहटका ९८ जना, बाराका २ जना र पर्साका १० जना छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : १७ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु