कोरोना प्रभावपछि सिंगापुरमा आर्थिक मन्दी « Khabarhub

कोरोना प्रभावपछि सिंगापुरमा आर्थिक मन्दी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सिंगापुर आर्थिक मन्दीमा फसेको छ ।

सिङ्गापुर यो वर्षको दोस्रो त्रैमासिकमा आर्थिक मन्दीमा प्रवेश गरेको रोयटर्सले जनाएको छ । सिङ्गापुरको अर्थव्यवस्थामा दोस्रो त्रैमासिकमा ४१ दशमलव २ प्रतिशतको गिरावट आएको हो ।

वाणिज्य मन्त्रालयका अनुसार गएको वर्षको तुलनामा अप्रिलदेखि जुनबीच सिङ्गापुरको अर्थव्यवस्थामा १२ दशमलव ६ प्रतिशतको दरले गिरावट आएको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर रोक्न लगाइएको कडा प्रतिबन्धको कारण यो अवस्था आएको बताइएको छ ।

विश्वको खुला अर्थव्यवस्थामध्ये एक सिङ्गापुरको अर्थव्यवस्थामा गिरावट देखिएको यो दोस्रो साता हो ।  पछिल्लो १० वर्षमा सिङ्गापुर पहिलो पटक आर्थिक मन्दीतर्फ धकेलिएको हो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : १७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब