भर्तृहरिका ६ स्मरणीय भनाइहरू « Khabarhub

भर्तृहरिका ६ स्मरणीय भनाइहरू


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भर्तृहरि एक महान् संस्कृत कवि हुन् । संस्कृत साहित्य इतिहासमा भर्तृहरि एक नीतिकारका रूपमा पनि प्रसिद्ध छन् ।

उनका शतकत्रय (नीतिशतक, शृंगारशतक, वैराग्यशतक) की उपदेशात्मक कहानी अहिले पनि चर्चित छन् । उनका केही प्रेरक उद्गार यस्ता छन्ः

१. उपकार गर्नु सबैभन्दा ठूलो धर्म हो भने वैराग्य सबैभन्दा ठूलो मुक्ति हो ।

२. तृष्णालाई नष्ट गरी क्षमतालाई धारण गर ।

३. संसारमा सबैभन्दा प्रिय प्राणी भनेको विश्वासिली पत्नी हुन् ।

४. सत्पुरूष सम्पत्ति पाएर उन्माद हुँदैन ।

५. अधकल्चो मानिसलाई सम्झाउन ब्रह्मलाई पनि गाह्रो पर्छ ।

६. सम्पूर्ण कुराको औषधि शास्त्रले बनाएको छ तर मूर्खको औषधी भने छैन ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ३४ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको