मौसममा आंशिक बदली, तीन प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान « Khabarhub

मौसममा आंशिक बदली, तीन प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदा मुलुकभरको मौसममा आंशिक मात्रै बदली भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर दिशामा अरब सागरतर्फ सर्ने क्रममा रहेकाले मौसममा खासै प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा आज दिउँसो र राति पनि हल्का वर्षाको सम्भावना छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका भने दिउँसो केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ९ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना