मोरङको पथरी शनिश्चरेका थप ९ जनामा संक्रमण | Khabarhub Khabarhub

मोरङको पथरी शनिश्चरेका थप ९ जनामा संक्रमण


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको पथरी शनिश्चरे नगरपालिकाका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको स्वाबको आज आएको पीसीआर रिपोर्टमा नगरका कर्मचारी सहित ६ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो ।

नगरको स्वास्थ्य शाखाका अनुसार ५० जनाको स्वाब परीक्षणका क्रममा नगरका वडा नम्बर १ का १ जना पुरुष कर्मचारीका साथै १ नम्बर वडाका ५, ९ नम्बर वडाका ३ र ७ नम्वर वडाका १ जनामा कोरोना देखिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १ : ०५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको