देशभर ६८ जना भेन्टिलेटरमा, ३१४ को आइसियुमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय « Khabarhub

देशभर ६८ जना भेन्टिलेटरमा, ३१४ को आइसियुमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भेन्टिलेटर र आइसियुमा गरी ३८२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार ६८ जना भेन्टिलेटरमा र ३१४ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

संक्रमितको संख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १७५ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३७ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १९ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ०८ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा