एउटा यस्तो ठाउँ जहाँ भाडामै पाइन्छन् ब्वाईफ्रेन्ड ! « Khabarhub

एउटा यस्तो ठाउँ जहाँ भाडामै पाइन्छन् ब्वाईफ्रेन्ड !


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा एउटा व्यवसाय सुरु भएको छ, जुन व्यवसायले जो कोहिलाई पनि अचम्ममा पार्न सक्छ । जापानमा ब्वाईफ्रेन्ड भाडामा पाईने नयाँ ब्यापार शुरु भएको हो । यो सर्भिसको नाम ‘रोजशिप’ राखिएको छ ।

यो व्यवसायलाई युवतीहरुले घण्टा वा दिनको हिसाबमा उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीहरुले एकजना चुन्ने काम गर्दछन् ।

साथै युवतीहरुले युवकलाई बुकिङ गर्न समेत पाइन्छ । तर सेवा शुल्क भने बुकिङ समयानुसार निर्धारण हुने गर्दछ । यो सर्भिसमा गुडनाइट प्याकेज समेत छ ।

त्यतिमात्रै होइन,युवकले युवतीलाई खाना पकाएर समेत खुवाउँने गर्दछन् । यो सर्भिसको प्रयोग गर्ने महिलाहरुको उमेर ३० देखि ४० वर्षसम्म रहेको छ । साथै युवकहरुको उमेर भने २० देखि ३० रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ४७ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै