प्रधानमन्त्रीले मागे नेकपाका प्रमुख सचेतक गुरुङको राजीनामा | Khabarhub Khabarhub

प्रधानमन्त्रीले मागे नेकपाका प्रमुख सचेतक गुरुङको राजीनामा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरूङको राजीनामा मागेका छन् ।

प्रधानमन्त्री ओलीले गुरुङलाई बालुवाटारमा बोलाएर राजीनामा माग गरेका हुन् ।

नेकपाका प्रमुख सचेतक गुरुङले भने यस विषयमा कुनै टिप्पणी नगर्ने बताए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  २ : ५१ बजे

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना