डा. भट्टराईले भने : अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ ! « Khabarhub

डा. भट्टराईले भने : अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ !


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संवैधानिक परिषदलाई ‘ओली परिषद’को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक आयोगसम्बन्धी अध्यादेश ल्याएर निम्छरा संवैधानिक आयोगलाई ओली परिषदमार्फत पूर्णता दिन लागेको उनले आरोप लगाएका हुन् ।

भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत बनेको तीनजनाको ओली परिषदले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? त्यत्रो बलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ?’

अर्को विनाशकारी अध्यादेशअघि नै संसद अधिवेशन बोलाउनुपर्ने भट्टराईले माग गरेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ०० बजे

देउवा चुनाव नलड्ने, आरजु टिकटबाट बन्चित, कांग्रेसका उम्मेदवार को कहाँबाट लड्दै छन् ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ