विवादकाबीच सप्तरीमा मुस्लिम धार्मिक सभा शुरु | Khabarhub Khabarhub

विवादकाबीच सप्तरीमा मुस्लिम धार्मिक सभा शुरु


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – भारत बाहेकका तेस्रो मूलुकबाट पनि मुस्लिम सहभागी हुन खोजेपछि अन्तिम समयमा रोकिन खोजेको मुस्लिम धार्मिक सभा सप्तरीमा शुरु भएको छ ।

सभामा नेपाल र भारतका मुस्लिमहरुलाई मात्रै सहभागी गराइएपछि सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित खड्ग नदी किनारमा मुस्लिम धर्माम्बलीहरुको सभा सुरु भएको हो ।

धार्मिक सभामा नेपाल र भारतसहित पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो । नेपाल र भारतबाहेक अन्य देशका मुस्लिम सहभागीहरुलाई फिर्ता पठाएपछि तीन दिनसम्म सभा सञ्चालनको अनुमति दिइएको थियो ।

मुस्लिम धर्माम्बलीको धार्मिकसभामा प्रवचनको कार्यक्रम छ । यसका लागि भारतको राजधानी दिल्लीबाट जमात विश्वका अध्यक्ष हजरत मौलाना साद साहेब आएको मुस्लिम आयोगका अध्यक्ष समिम मिँयाले जानकारी दिए।

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : ४७ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी