सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल सम्पन्न « Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल सम्पन्न


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्ट्रनेशनल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृति बास्केटबल सम्पन्न भएको छ ।

सांग्रिला बैंकको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

क्वेस्ट इन्ट्रनेशनल कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ सैपाल कलेज पहिलो बनेको थियो । दोस्रोमा रिलायन्स इन्ट्रनेशनल एकेडेमी भएका थियो ।

त्यसैगरी पुरुषतर्फ सीसीआरसी कलेज पहिलो बन्यो भने ओमेगा कलेजले दोस्रो स्थानमा चित्त बुझायो । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी थिइन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : ०५ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको