सोलुखुम्बु केन्द्र बनाएर मध्यरातमा ४.७ म्याग्नेच्यूटको भूकम्प « Khabarhub

सोलुखुम्बु केन्द्र बनाएर मध्यरातमा ४.७ म्याग्नेच्यूटको भूकम्प


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ ।

सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएको भूकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको मापन गरिएको राष्ट्रिय भूकम‍्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प राति १२ बजेर ५५ मिनेट जाँदा गएको थियो । रातिको समयमा गएको भूकम्पले स्थानीयलाई त्रसित पारेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : ०३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय