अमेरिकामा कोरोना भाइरसको महामारीले उच्च तह पार गरेको ट्रम्पको दावी « Khabarhub

अमेरिकामा कोरोना भाइरसको महामारीले उच्च तह पार गरेको ट्रम्पको दावी


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको महामारीले उच्च तह पार गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।

महामारीका कारण सिर्जित संकटको माथिल्लो तह पार भइरसकेको दाबी गर्दै ट्रम्पले जारी लकडाउन पनि केही दिनमै खुला हुने जानकारी दिएका छन् ।

केही राज्यहरुमा आगामी मे १ तारिखमै लकडाउन खुल्ला हुने तयारी भए पनि अब त्यसअघि नै लकडाउन खुला हुने उनले जनाएका छन् ।

जारी लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै प्रतिबन्ध पूर्णरुपमा हटाउँदै जाने उनले जनाएका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गमा ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबारसम्म जारी भइसक्ने जानकारी पनि दिएका छन् ।

कोरोना भाइरसको महामारीले सबै भन्दाबढी प्रभावित बनेको अमेरिकामा बुधबारसम्म २८ हजार ५२९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ३३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल