ब्राजिलमा एकै दिन १५ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन १५ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८२४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ८१७ पुगेको छ ।

एकै दिन १५ हजार ३०५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख १८ हजार २२३ पुगेको छ ।

१ लाख १८ हजार ४३६ जनाको उपचार भइरहेको छ भने ८४ हजार ९७० जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका