स्पेनमा २४ घण्टा १ हजार ७२१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि « Khabarhub

स्पेनमा २४ घण्टा १ हजार ७२१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  युरोपमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा २४ घण्टामा थप १ हजार ७२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ३६७ पुगेको छ । एकै दिन १३८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ४५९ पुगेको छ ।

१ लाख ८८ हजार ९६७ जना संक्रमणमुक्त भएका छन् भने ५७ हजार ९४१ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ५९ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र