फ्रान्समा एकै दिन ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

फ्रान्समा एकै दिन ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा पछिल्लो २४ घण्टामा ६३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

यसअघि विहिबार कसैमा पनि संक्रमण नदेखिएकोमा शुक्रबार पुनः संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १०४ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाकै कारण मृत्यु हुनेको संख्या २५ हजार ५२९ पुगेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : ३६ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन