नेपालका धेरै जिल्लासँग जोडिएको बिहारमा एक हजारभन्दा बढी संक्रमित « Khabarhub

नेपालका धेरै जिल्लासँग जोडिएको बिहारमा एक हजारभन्दा बढी संक्रमित


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका धेरै जिल्लासँग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरसका संक्रमित संख्या १ हजार ५ पुगेको छ ।

शुक्रबार थप ६ जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ हजार ५ पुगेको हो ।

चैत ९ मा पहिलो पटक संक्रमण देखिएको बिहारमा २ महिनाको हाराहारीमा १ हजार नाघेको हो । त्यहाँ अहिलेसम्म ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बिहारमा संक्रमितको संख्या बढ्दै जाँदा बिहारसँग सीमा जोडिएका नेपालका चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी,  धनुषा, सिराहा, सप्तरी, सुनसरी र मोरङमा पनि संक्रमणको जोखिम बढेको छ ।

नेपालमा भारतबाटै आएकाहरुबाट संक्रमण फैलिएको भन्दै सीमावर्ती क्षेत्रमा कडिकडाउ गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : २६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका