बेलायतमा ६५ वर्षमाथिकामा कोरोनाको जोखिम उच्च « Khabarhub

बेलायतमा ६५ वर्षमाथिकामा कोरोनाको जोखिम उच्च


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा विभिन्न उमेर समूहका कोरोना भाइरस संक्रमितहरुको अनुसन्धान गरिएको छ ।

कोरोना भाइरसको महामारीबाट मृत्यु भएकाहरुको रिसर्चमा शोधकर्ताहरुले ६५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा कोरोना भाइरसको संक्रमण खतरा ३४ गुणा कम रहेको पाइएको बताएका छन् ।

बेलायतको नेशनल स्ट्याटिसटिक्सले कोरोनाबाट मृत्यु हुनेहरु धेरै जसो ६५ वर्ष भन्दा माथिको उमेरका रहेको उल्लेख गरेको छ ।

बेलायतमा यस उमेरका मानिसहरुको मृत्यु ३० हजार ९७८ भन्दा धेरै रहेका छन् । ६५ वर्ष भन्दा कम उमेरका मानिसहरुको मृत्यु १२ प्रतिशत मात्र रहेको उक्त अनुसन्धानले देखाएको छ ।

शोधकर्ताहरुका अनुसार ४५ वर्ष उमेरका प्रति एक लाख संक्रमितमा १ जनाको मात्र मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १२ : ३३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि