खुसी हुन अपनाउनुहोस् यी उपाय « Khabarhub

खुसी हुन अपनाउनुहोस् यी उपाय


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खुशी मासिसका जीवनमा अति आवश्यक कुरा हो । यति तपाईं खुशी रहन सक्नु भएन भने तपाईंको जीवन नै निरर्थक बन्छ । तपाईं जीवनसँग नै हार मान्नुहुन्छ ।

महाभारतका एक पात्र विदुरले लेखेका पुस्तकहरुमा सेवा मानिसका लागि कल्याणकारी भएको कुरा उल्लेख छ ।

विदुर नीतिमा पनि नीति सिद्धान्तलाई धेरै महत्वपूर्ण रुपमा लिने गरिन्छ । आज हामी तपाईंलाई विदुर नीतिमा रहेका अनि मानिसहरुका लागि खुशी ल्याउन सक्ने केही कुराका बारेमा यहाँ उल्लेख गर्दैछौं ।

एको धर्मः परम श्रेयः क्षमैका शान्तिरुक्तमा ।
विद्वैका परमा तृप्तिरहिंसैका सुखावहा ।।

यसको अर्थ हो – जो व्यक्ति सधैँ धर्मको बाटोमा हिँड्छ, उसलाई नराम्रो कहिल्यै हुँदैन ।

क्षमा गर्नु सर्वश्रेष्ठ उपाय
समझदार व्यक्ति त्यसैलाई भनिन्छ, जसले आफ्नो गल्तीलाई क्षमा गरेर त्यसबाट केहि सिकेर जीवनमा अगाडि बढ्दछ ।

व्यक्तिको ज्ञान नै उसको धन हो
यथार्थमा वास्तविक धन कसैको छ भने त्यो उस व्यक्तिको ज्ञान नै हो । ज्ञानकै कारण मानिस संसारमा धनी बन्न सक्दछ ।

अहिंसाको मार्गमा हिँड्ने मानिसहरु नै खुशी हुन्छन्
जो व्यक्ति शान्तिका साथ अहिंसाको मार्गमा हिँड्छ त्यो व्यक्ति नै सधैँ खुशी रहन्छ ।

माथि उल्लेखित कुरा मनन गर्ने हो भने कुनैपनि व्यक्ति खुशी रहन सकने विदुर नीतिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १२ : ३७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा