मिर्गौलाका बिरामीलाई कोरोना लागेमा छुट्टै डायलाइसिसको व्यवस्था « Khabarhub

मिर्गौलाका बिरामीलाई कोरोना लागेमा छुट्टै डायलाइसिसको व्यवस्था


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले डायलाइसिस गर्नुपर्ने मिर्गौलाका बिरामीमा कोरोना संक्रमण भएमा छुट्टै स्थानमा डायलाइसिस गराउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै डायलाइसिय गर्नुपर्ने कोरोना संक्रमतिको लागि छुट्टै स्थानमा डायलाइसिस गर्ने व्यवस्थापन गरेको बताएका हुन् ।

डा देवकोटाका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रमा भएका ६वटा डायलाइसिस मेसिनलाई कोरोना संक्रमतिको लागि छुट्याएर राख्न लागेको हो ।

उनले भने, ‘हामीले मानव अंग प्रत्यारोपण केन्द्रमा भएका ६वटा डायलाइसिस मेसिनहरुलाई कोभिड १९ सँग सम्बन्धि संक्रमित भएका केसहरुका लागि भनेर छुट्याएर राख्ने र त्यसरी परीक्षणको बस्दोबस्छ गर्ने भनेर व्यवस्थापन पनि गरेका छौं ।’

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : १५ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका