नेपाली सेनाका दुई सैनिक जवानलाई कोरोना संक्रमण पुष्टि « Khabarhub

नेपाली सेनाका दुई सैनिक जवानलाई कोरोना संक्रमण पुष्टि


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका दुई जना सैनिक जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले दुई जना सैनिक जवानमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । सहप्रवक्ता डा अधिकारीका अनुसार उनीहरुको उमेर ५२ र २६ वर्ष रहेको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार दिउँसो नियमित पत्रकार सम्मेलनमा पुष्टि गरेका दुबै जना सैनिक जवान रहेको खुलेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले प्रदेश २ को मध्येपुर्वी पृतनाका कार्यरत दुई जना सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको बताउँदै उनीहरुलाई एम्बुलेन्सबाट काठमाडौंको शशस्त्र प्रहरीको अस्पतालमा ल्याउन लागिएको जानकारी दिए ।

 

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ६ : ३४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका