अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेकाे संख्या १ लाख १८ हजार नाघ्यो « Khabarhub

अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेकाे संख्या १ लाख १८ हजार नाघ्यो


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ७१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २० हजार ४८९ जना संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म १ लाख १८ हजार २७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ८१ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ११ लाख ८३ हजार ४१८ जनामध्ये १६ हजार ७१५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ५ : २९ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर