शुक्रबार रिलिज भएको ‘गुलाबो सिताबो’लाई साढे ३ स्टार « Khabarhub

शुक्रबार रिलिज भएको ‘गुलाबो सिताबो’लाई साढे ३ स्टार


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका महानायक अमिताभ बच्चन र अभिनेता आयुष्मान खुराना अभिनित फिल्म गुलाबो सिताबो शुक्रवार अमेजन प्राइमबाट रिलिजभयो ।

थिएट्रिकल स्क्रिनिङको शैलीमा बनाइएको यो पहिलो फिल्म हो । यस फिल्मलाई अधिकाशं फिल्म समीक्षकले ५ अंकमध्ये ३.५ स्टार दिएका छन् र यसलाई राम्रो फिल्म भनेका छन् ।

समीक्षकका अलावा सामाजिक सञ्जालमा समेत दर्शकले यस फिल्मको रेस्पोन्स दिन शुरु गरेका छन् । तर फिल्मको बारेमा भने दर्शकको मिश्रित प्रतिक्रिया छ ।

सामाजिक सञ्जालमा यस फिल्मलाई धेरैले अत्यन्त लगावका साथ बनाइएको भनेका छन् तर फिल्मको कथालाई भने दर्शकले खासै मन पराएका छैनन् ।

यस फिल्मको निर्देशक सुजित सिरकार छन् भने पटकथामा जुहि चर्तुवेदीले काम गरेका छन् । सान्तनु मोइत्राले लेखेको फिल्मलाई रानी लहरी र शिल कुमारले लगानी गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने