कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवाको महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी डोब अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका पाँच जना र सुर्खेतका चार जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ४३ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको