उच्च अदालत पाटनले भदौ १५ सम्म अत्यावश्यक सेवा मात्र प्रदान गर्ने « Khabarhub

उच्च अदालत पाटनले भदौ १५ सम्म अत्यावश्यक सेवा मात्र प्रदान गर्ने


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च अदालत पाटनले सेवा प्रवाह संकुचन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले शुक्रबारदेखि अत्यावश्यक सेवा मात्र उपलब्ध गराए जस्तै पाटन उच्च अदालतले पनि सेवा प्रवाह संकुचन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार भदौ १५ गतेसम्मका लागि सोमबारदेखि निश्चित सेवा मात्र प्रदान गरिनेछ।

रेग्मीका अनुसार बन्दीप्रत्यक्षीकरणका निवेदन, थुनछेक आदेश उपरको पुनरावेदन, बैंकिङ कसुर र राजश्व चुहावट सम्बन्धी मुद्दाको अभियोग दर्ता, बयान, बकपत्र जस्ता काम मात्र हुनेछन्।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ३३ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै