ग्यारेथ बेललाई पुनः भित्र्याउने प्रयासमा टोटनह्याम « Khabarhub

ग्यारेथ बेललाई पुनः भित्र्याउने प्रयासमा टोटनह्याम


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम आफ्ना पुराना खेलाडी ग्यारेथ बेललाई पुनः क्लब भित्र्याउने प्रयासमा लागेको छ ।

सन् २०१३ मा त्यो बेलाको कीर्तिमानी मूल्यमा स्पेनिस क्लब रियल मड्रिड गएका बेललाई ल्याउने सम्बन्धमा टोटनह्यामले वार्ता सुरु गरेको हो ।

३१ वर्षका बेलले सन् २०१३ रियल मड्रिडका लागि १०० भन्दा धेरै गोल गरेका छन् र चारपटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

बेलका एजेन्ट जोनथन बार्नेटले बिबिसीलाई भनेका छन्, ‘बेल अझै पनि टोटनह्यामलाई माया गर्छन् । उनी हुन चाहेको क्लब नै टोटनह्याम हो ।’ प्रशिक्षक जोसे मोरिन्हो पनि बेललाई ल्याउन इच्छुक छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ०० बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको