नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा संक्रमण « Khabarhub

नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा संक्रमण


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमा सबैभन्दा धेरै नवलपुरका ३८ जना छन् । जसमा देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् ।

यस्तै कास्कीका १९, बागलुङका सात, तनहुँका छ, गोरखाका पाँच र लमजुङका तीन जनामा पनि संक्रमण भएको छ ।

योसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या पाँच हजार ४३४ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : ३५ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा