फेसबूकमा ‘बलात्कारी संगठन’ बनाएको आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

फेसबूकमा ‘बलात्कारी संगठन’ बनाएको आरोपमा एक पक्राउ


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबूकमा बलात्कारी संगठन नामक ग्रुप बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त ग्रुप बनाउने नविन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । प्रहरीको साइबर व्युरोले नवलपरासी प्रहरीको सहयोगमा बस्नेतलाई पक्राउ गरेको हो ।

गत शनिवार बढ्दो बलात्कारका घटनाविरुद्ध स्वतन्त्र महिलाहरुले माइतीघर मण्डलामा ‘तँ बलात्कारी होस्’ भन्दै प्रदर्शन गरेका थिए ।

युवालाई सीधै बलात्कारी भएको भन्दै सामाजिक सञ्जालमा उक्त प्रदर्शनको विरोध पनि भएको थियो । सोही समयमा केहीले बलात्कारी संगठन खोलेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ०९ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै