फेसबूकमा ‘बलात्कारी संगठन’ बनाएको आरोपमा एक पक्राउ « Khabarhub

फेसबूकमा ‘बलात्कारी संगठन’ बनाएको आरोपमा एक पक्राउ


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबूकमा बलात्कारी संगठन नामक ग्रुप बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त ग्रुप बनाउने नविन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । प्रहरीको साइबर व्युरोले नवलपरासी प्रहरीको सहयोगमा बस्नेतलाई पक्राउ गरेको हो ।

गत शनिवार बढ्दो बलात्कारका घटनाविरुद्ध स्वतन्त्र महिलाहरुले माइतीघर मण्डलामा ‘तँ बलात्कारी होस्’ भन्दै प्रदर्शन गरेका थिए ।

युवालाई सीधै बलात्कारी भएको भन्दै सामाजिक सञ्जालमा उक्त प्रदर्शनको विरोध पनि भएको थियो । सोही समयमा केहीले बलात्कारी संगठन खोलेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ०९ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ