कुसुमलाई ‘लाउने भए लाऊ माया’ भन्दै पल (भिडियो) « Khabarhub

कुसुमलाई ‘लाउने भए लाऊ माया’ भन्दै पल (भिडियो)


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पल शाह र कुसुम गुरुङलाई फिचरिङ गरिएको गीत ‘लाउने भए लाऊ माया’ बोलको गीत सार्वजनिक गरिएको छ ।

प्रयास रसाइली र मेलिना राईको स्वरमा सजिएको उक्त गीतमा तिलक बस्नेतले शब्द तथा संगीत सिर्जना गरेका छन् ।

लोकशैलीमा आधारित यो गीतको संयोजन कमल सौरागले गरेका हुन् ।

भिडियोमा पल शाह र कुसुम गुरुङले कम्मर मर्काएका छन् । यस्तै गीतको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुने् भने राजीव समरले कोरियाग्राफी गरेका हुन् ।

गीतको सम्पादन र निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ४२ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको