माओत्सेको भिडियोमा पुष्प बने पागलप्रेमी « Khabarhub

माओत्सेको भिडियोमा पुष्प बने पागलप्रेमी


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पुष्प खड्का अभिनित म्युजिक भिडियो ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक गरिएको छ ।

आज (शुक्रवार) सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ ।

मार्मिक शैलीको यस गीतमा थानेश्वर गौतम र शान्तिश्री पारियारको आवाज रहेको छ भने प्रभा बर्तौलालले शब्द सिर्जना गरेकी छिन् ।

साथै गीतमा संगीत  गायक गौतमले भरेका छन् ।

भिडियोमा एक सच्चा प्रेम घर-परिवारका कारण बिचैमा छुट्नु पर्दा हुने पीडालाई कथानक बनाइएको छ ।

भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् । यस्तै भिडियोको छायांकन तथा सम्पादन खिम बहादुर गुरुङले गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ५८ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको