सुजी फाउण्डेसनले दियो सरकारलाई २० थान नेजल क्यानुला « Khabarhub

सुजी फाउण्डेसनले दियो सरकारलाई २० थान नेजल क्यानुला


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुजी फाउण्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० थान नेजल क्यानुला सहयोग गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत फउण्डेसनका महेस नकर्मीले २० थान नेजल क्यानुला स्वास्थ्य मन्त्रालयका प्रमूख विशेषज्ञ डाक्टर रोशन पोखरेललाई मन्त्रालयमा शुक्रबार हस्तान्तरण गरेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयलाई प्राप्त भएको उक्त स्वास्थ्य सामग्री वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कोशी अस्पतालमा जडान गरिने डा गौतमलले जनाकारी दिए ।

उक्त सामग्री सहयोग गरेकोमा स्वास्थ्य मन्त्रालयले सुजी फाउण्डेसनलाई धन्यवाद समेत दिएका छन् ।

नेजल क्यानुला श्वासप्रश्वासको समस्या भएका व्यक्तिलाई आइसीयु तथा भेन्टिलेजरमा राख्दा कृत्रिम अक्सिजन दिन आवश्यक पर्ने स्वास्थ्य सामग्री हो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ५१ बजे

काभ्रे-१ मा शिक्षा र पूर्वाधारमा कायाकल्प गर्ने  गुणराजको संकल्प

काठमाडौं– यसपटकको संसद्‍मा पुराना दलका थुप्रै नेताहरूको अनुहार देख्न पाइने

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका

खैबर पख्तुनख्वामा घातक विस्फोट

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र