नेशन्स लिगमा इटालीको जित « Khabarhub

नेशन्स लिगमा इटालीको जित


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पोल्याण्डलाई हराएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित पोल्याण्डलाई इटालीले २-० गोलले हरायो ।

इटालीको जितमा जोर्जिन्हो र डोमिनिको बेरार्डीले एकएक गोल गरे ।

घरेलु मैदानमा जोर्जिन्होले २७औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

खेलको ७७औँ मिनेटमा गोराल्स्कीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पोल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।

खेलको ८४औँ मिनेटमा डोमिनिकोले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।

जितसँगै लिग ‘ए’ समूह १ को इटालीले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

समूहको शीर्ष स्थानमा रहेको इटालीले ५ खेलमा ९ अंक छ । ७ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : १३ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा