बंगलादेशमा कोरोना संक्रमण बढ्दो, छ हजारभन्दा बढीको मृत्यु « Khabarhub

बंगलादेशमा कोरोना संक्रमण बढ्दो, छ हजारभन्दा बढीको मृत्यु


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एझेन्सी- बंगलादेशमा पछिल्लो समय कोभिड- १९ का संक्रमितहरु बढ्दै गएका छन् ।

बंगलादेशमा पछिल्लो २४ घण्टामा १ हजार ८३७ जना संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको संख्या ४ लाख ३२ हजार ३३३ पुगेको छ । यसमध्ये ३ लाख ४३५ जना संक्रमित निको भएका छन् ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ । अर्थात् ६ हजार १९४ जनाको संक्रमणले मृत्यु भएको ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  २ : १५ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले