कोरोनाका कारण नेपालमा दुई वरिष्ठ चिकित्सकको निधन « Khabarhub

कोरोनाका कारण नेपालमा दुई वरिष्ठ चिकित्सकको निधन


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म मृत्यु भएकहरुमध्ये ठूला चिकित्सकको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले कान्ति बाल अस्पतालको पूर्व निर्देशक तथा इशान अस्पतालका अध्यक्ष तथा बरिष्ठ बालरोग विषेशज्ञ डाक्टर नारायणबहादुर थापा र त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झाको मृत्यु भएको जनाएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दैै कोरोना भाइरस संक्रमणका कारण झाको सोमबार र थापाको आइतबार मृत्यु भएको बताएको छ ।

कोरोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य जाँच गर्नेक्रममा चिकित्सकद्वयलाई कोरोना संक्रमण भएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ४५ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष