जनकपुरमा टाटा मोटर्सको कार मेला « Khabarhub

जनकपुरमा टाटा मोटर्सको कार मेला


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले जनकपुरमा टाटा मोटर्स कार मेला सन्चालन गरेको छ । माघ २ गते देखि सुरु भएको मेला २ दिन सम्म चल्नेछ ।

वर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष जनकपुरमा सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना गरेको हो ।

कार मेला बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा सुरु भइरहेको आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटाका गाडीहरु किनबेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्सको विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन् ।

यस मेलामा फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस अप टु वान लाख जस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : ०० बजे

नेप्से परिसूचक १८ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अंकले

मणिपाल कलेज बनाउन खरिद गरेको ३५ बिघा जग्गा वर्षौँदेखि अलपत्र

जलेश्वर– महोत्तरी सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको मणिपाल इन्जिनियरिङ कलेज बनाउने भन्दै

इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने

इस्लामावाद- अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता पाकिस्तानमा बुधबारदेखि

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम– कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति