अमेरिकी दूतावासले सार्वजनिक गर्‍यो एमसीसीबारे जान्नै पर्ने १० तथ्य « Khabarhub

अमेरिकी दूतावासले सार्वजनिक गर्‍यो एमसीसीबारे जान्नै पर्ने १० तथ्य


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले एमसिसी परियोजनाका बारेमा जान्नैपर्ने १० वटा तथ्य सार्वजनिक गरेको छ ।

दूतावसले सामाजिक सञ्जालमा केही तस्वीरहरु सार्वजनिक गर्दै बुझ्नै पर्ने १० बुँदाहरु उल्लेख गरेको हो।

दूतावासले फेसबुकमा लेखेको छ– ‘नेपालमा लागू हुन गैरहेको एमसिसी कम्प्याक्ट परियोजनाका बारेमा जान्नैपर्ने तथ्यहरू मध्ये १० यहाँ समावेस छन्। उदाहरणका लागि यो एक अनुदान कार्यक्रम हो जस्मा कुनैपनि अदृष्य प्रावधान या व्यवस्थाहरू छैनन्। यी सबै परियोजनाहरू नेपाल आँफैंले नेपालको प्राथमिकता अनुसार छनौट गरेको र नेपालीहरूले आफ्नै नेतृत्वमा नेपालको आर्थिक विकासका लागि कार्यान्वयन गर्ने परियोजनाहरू हुन्।’

यस्ता छन् १० बुँदा

तस्वीर- नेपालस्थित अमेरिकी दूतावास

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ०० बजे

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट