विप्लव नेकपाका नेता प्रकाण्डका छोरा नरेन्द्र पक्राउ « Khabarhub

विप्लव नेकपाका नेता प्रकाण्डका छोरा नरेन्द्र पक्राउ


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र विक पक्राउ परेका छन् ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका विकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले विकलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताए ।

नरेन्द्रसँगै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : ४६ बजे

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक