ब्राजिलमा कोरोना भाइरसबाट १५ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसबाट १५ हजारभन्दा बढीको मृत्यु


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८१६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको छ ।

एकै दिन १४ हजार ९१९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ३३ हजार १४२ पुगेको छ ।

१ लाख २७ हजार ८३७ जनाको उपचार भइरहेको छ भने ८९ हजार ६७२ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ५ : ४४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका