रुसमा कोरोना भाइरसले २५ सयको मृत्यु, २ लाख ७२ हजार संक्रमित « Khabarhub

रुसमा कोरोना भाइरसले २५ सयको मृत्यु, २ लाख ७२ हजार संक्रमित


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ५३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ११९ जनाको मृत्यु भएको भने ९ हजार २०० जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४३ पुगेको छ ।

२ लाख ६ हजार ३४० जनाको उपचार भइरहेको छ भने ६३ हजार १६६ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : १० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि