स्पेनमा एकै दिन २ हजार १३८ जनामा कोरोना संक्रमण « Khabarhub

स्पेनमा एकै दिन २ हजार १३८ जनामा कोरोना संक्रमण


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  युरोपमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा २४ घण्टामा थप २ हजार १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५०५ पुगेको छ । एकै दिन १०४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ५६३ पुगेको छ ।

१ लाख ९२ हजार २५३ जना संक्रमणमुक्त भएका छन् भने ५६ हजार ६८९ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : ११ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि