अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध जुनदेखि फुकुवा गर्ने इटालीको घोषणा « Khabarhub

अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध जुनदेखि फुकुवा गर्ने इटालीको घोषणा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीले आउदो जुनदेखि अन्तर्राष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

शुक्रबार राति बसेको इटालीको मन्त्रिपरिषद् बैठकले देशभित्र र देशबाहिरका लागि गरिएका यात्राका प्रतिबन्ध हटाउने आउदो जुन ३ बाट हटाउने निर्णय गरेको हो ।

यसअघि मे १८ मा अन्त्य हुने गरी अवागमनमा प्रतिबन्धहरू लगाइएकोमा यो समयसीमा अरू २ हप्ता बढाइएको हो ।

इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज बनाउदै लगेको छ ।

इटलीमा कोरोना भाइरसको संक्रमणले ३१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २ लाख २४ हजार ७६० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ११ : ०८ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका