अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध जुनदेखि फुकुवा गर्ने इटालीको घोषणा « Khabarhub

अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध जुनदेखि फुकुवा गर्ने इटालीको घोषणा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीले आउदो जुनदेखि अन्तर्राष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

शुक्रबार राति बसेको इटालीको मन्त्रिपरिषद् बैठकले देशभित्र र देशबाहिरका लागि गरिएका यात्राका प्रतिबन्ध हटाउने आउदो जुन ३ बाट हटाउने निर्णय गरेको हो ।

यसअघि मे १८ मा अन्त्य हुने गरी अवागमनमा प्रतिबन्धहरू लगाइएकोमा यो समयसीमा अरू २ हप्ता बढाइएको हो ।

इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज बनाउदै लगेको छ ।

इटलीमा कोरोना भाइरसको संक्रमणले ३१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २ लाख २४ हजार ७६० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ११ : ०८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि