प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी (भिडियो) « Khabarhub

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी (भिडियो)


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ । बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । सभापित देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) ले गर्न सक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरेका छन् ।

उनले सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् । उनले भने, ‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन ।’

अहिले अन्य सांसदले बैठकमा सम्बोधन गरिरहेका छन् ।

के भइरहेको छ संसदमा भिडियो हेर्नुहोस् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ११ : ४३ बजे

राज कपूरसँगको चर्चाबीच वैजयन्तीमालाले रोजिन् अर्कै पुरुष

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर