साउदीको जेद्दाबाट पहिलो चरणमा २७० नेपाली फर्काइने (सूचीसहित) « Khabarhub

साउदीको जेद्दाबाट पहिलो चरणमा २७० नेपाली फर्काइने (सूचीसहित)


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबको जेद्दाबाट पहिलो चरणमा प्राथमिकताका आधारमा २७० जना नेपालीलाई स्वदेश फर्काइने भएको छ ।

साउदीको जेद्दास्थित नेपाली कन्सुलेट जनरलले नेपाल फर्काइने नेपालीहरुको सूची सार्वजनिक गरेको हो ।

कोरोनाका कारण समस्यामा परेकाहरुलाई प्रथामिकताको आधारमा पहिलो चरणमा २७० जनालाई स्वदेश फर्काउन लागिएको जनाइएको छ ।

जेद्दाबाट कहिले उडान हुने भन्नेबारे भने जानकारी गराइएको छैन । स्वदेश फर्कने नेपालीको साथमा सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटीडी नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने समेत जनाइएको छ ।

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित नेपाली कन्सुलेट जनरलबाट गरी १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको जनाइएको छ ।

जेद्दाबाट फर्काइने नेपालीहरुकाे सूची

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : २२ बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल