रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार नाघ्यो « Khabarhub

रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार नाघ्यो


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख ५२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १६७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार ९३७ पुगेको हो ।

एकै दिन ६ हजार ४२८ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ५२ हजार ७९७ पुगेको छ ।

२ लाख ९ हजार १६८ जनाको उपचार भइरहेको छ भने ५ लाख ३१ हजार ६९२ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ३१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय